UNOES 日本語・ネパール語辞典用例つき・無料

見立てる

1. 〔選ぶ〕 choose; select; छनोट (/ छनौट) गर्नु ; छान्नु ; चुन्नु ; रोज्नु ; संकलन गर्नु ;

  • それは自分で見立てた

    मैले यो आफै छानेँ (/ रोजेँ) ।

2. 〔診断する〕 diagnose; निदान गर्नु (/ तोक्नु) ; रोग खुट्टयाउनु ;

  • 医者は胃潰瘍と見立てた

    डाक्टरले त्यसलाई पेटको घाउ हो भनेर निदान गर्‍यो ।

  • 医者は病人の病気を見立てた

    डाक्टरले बिरामीको रोग खुट्यायो (/ ठह्यायो / निधो गर्‍यो) ।

  • 医者は肺炎と見立てた

    डाक्टरले बिरामीको निदान क्षयरोग भनेर तोक्यो । ; डाक्टरले बिरामीलाई क्षयरोग खुट्ट्यायो ।

3. 〔なぞらえる〕 liken; दाँज्नु ; तुल्यता देखाउनु ;

  • 雪片を花びらに見立てる

    हिउँलाई फुलको पत्तीसित तुलना गर्नु