UNOES 日本語・ネパール語辞典用例つき・無料

未定

  • 題未定

    अनिश्चित (/ अझै तोक्न बाँकी) विषय

  • 結婚式の日取りは未定である

    विवाहको मिति अझै तोकिएको (/ निश्चित भएको) छैन ।

連語
未定の
  • 未定の問題

    नसुधारिएको (/ सुधार्न बाँकी) समस्या (/ प्रश्न)