UNOES日ネ辞書日本語⇄ネパール語辞書

認める

1. 〔見える〕 see; देख्नु / देखिनु ;〔気付く〕 notice; महसुस गर्नु ; चिन्नु ; ठम्याउनु ;

  • 彼女の声を認めた

    मैले उसको स्वर चिनेँ ।

  • 彼女の新しいドレスを認められなかった

    मैले उसको नयाँ लुगा ठम्याउन सकिनँ ।

2. 〔判断する〕 judge; जाँच्नु ; निधो तोक्नु ;〔みなす〕 consider; मानिलिनु ; सम्झनु ; मान्नु ;〔認められる〕 be considered (/ regarded); मान्यता पाउनु ; छुट हुनु ; स्वीकृत हुनु ; ग्रहणयोग्य तुल्याउनु ;

  • 広く認められている著者

    मानिएको (/ गण्यमान्य / प्रतिष्ठित / सम्मानित) साहित्यकार

  • 法的に認められている

    कानुनी मान्यता पाएको छ । ; कानूनअनुसार मानिएको छ ।

  • 会社で認められていない 字:「私は会社で数えられていない人間だ」

    म मेरो कम्पनीमा नगण्य (/ नगनिने) व्यक्ति हुँ । *

  • 容疑者の仮釈放が認められた

    अभियुक्तको अस्थायी मुक्ति मिल्यो ।

  • その町では彼も社会的に認められた人の一人だ

    त्यस नगरका गण्यमान्यहरूमा (/ गनिने–मानिनेमा) उनको पनि नाम आउँछ ।

  • 両方の証人により認められべきだ

    दुवै साक्षीद्वारा स्वीकृत हुनुपर्छ ।

3. 〔真実 / 有効性などを認める〕 admit; मान्नु ; जनाउनु ; मान्यता दिनु ; स्वीकार गर्नु ; स्वीकार्न; गल्नु ;〔適当 / 正常だと認める〕 accept; स्वीकार्नु ; गल्नु ;〔よいと評価する〕 approve of; recognize; मान्नु ; स्वीकार गर्नु ; मान्यता राख्नु ;〔許可する〕 allow; permit; दिनु ; अनुमति दिनु ; ग्रहण गर्नु ;

  • 認めることのできない人物

    अमान्य (/ अनुपयुक्त) व्यक्ति

  • だれもが認める真理

    सर्वव्यापक सत्यता ; र्सवमान्यता

  • 新しい政府を認める

    नयाँ सरकारको मान्यता प्रदान गर्नु

  • 互いの相違点を進んで認め合う

    आपसी भिन्नताहरूलाई सवीकार्न तयार हुनु

  • 自分ではどうしようもない事柄もあるという事実を認める

    कुनै–कुनै कुरा आफ्नो वशमा हुँदैन भनेर मानिलिनु

  • 犯した殺人を認めた

    उसले ज्यान मारेको साबिती बयान दियो ।

  • 皆が彼女の個性を認めている

    सबैले उहाँको व्यक्तित्वको कदर (/ सम्मान) गरेका छन् ।

  • 彼を頭と認めます

    म उहाँलाई आफ्नो शिर स्वीकार्छु (/ मानिलिन्छु) ।

  • 彼の偉業は世に認められた

    उसका उपलब्धिहरू संसारमा मानिने (/ मानिएका / मान्यता–प्राप्त / स्वीकार गरिने) भए ।

  • 人が認めようが認めまいが彼は自分が一番だと思っている

    कसैले तपाईं भनोस् नभनोस् ऊ आफै मपाइँ बन्छ (/ आफै ठूलो ठान्छ) ।

  • 彼は間も無くその正しさを認めた

    उसले त्यो सही छ भनेर समय नबित्दै मानिलियो ।

  • 少なくともがんばったことは認めてあげなさい

    सफल नभएतापनि कोशिश गरेकोमा उसलाई जस (/ स्याबासी / प्रशंसा) देऊ ।

  • 自分の非を認めざるを得ないな

    मलाई आफ्नो गल्ती स्वीकार्न करै लाग्यो ।

  • 自分の間違いを認めているのにどうしてまたくどくど言うの

    आफ्नो गल्ती महसुस गरेको छ भने किन फेरि कोट्याइरहने

  • 彼らは柔順にも自分たちが劣っていることを認める

    तिनीहरूले अधीनताको भावसाथ आफ्नो तुच्छतालाई ध्यानमा राख्छन् ।

  • 日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる

    दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।