見通し
1. 〔見込み〕 a prospect; an outlook; ( भविष्यको) आशा (/ प्रत्याशा) ; (भविष्यमा हुने) सम्भावना ;〔予測〕 a forecast; ( पहिले गरिएको) अनुमान ; भिविष्यवाणी ;
仕事の見通しがまだつかない
काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।
景気回復の見通しがつかない
अर्थव्यवस्था निको हुने झलक अझै देखिँदैन । ; अर्थव्यवस्था सुध्रिने छाँटकाँट अझै देखिदैन ।
犯人の見通しはまだ付きそうもない
अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।
2. 〔洞察〕 an insight; देख्ने (/ बुझ्ने) क्षमता ; अन्तर्दृष्टि ;
見通しのよくきく人だ
उ अन्तर्दृष्टि (/ भित्री कुरा / भविष्य) बुझ्ने मान्छे हो ।
君の考えなんかお見通しさ
तिमीले के के साच्छौ म सबै देख्छु क्या
慣用表現
〔遠望〕 ( टाढाबाट देखिने) दृश्य ;
階の窓からは山の見通しがよくきく
माथिल्लो कोठाको झ्यालबाट हिमालको दृश्य राम्ररी देखिन्छ ।