密度
1. 〔粗密の度合〕 density; बाक्लोपन ; घनता ; घनत्व ;
森の密度
जङ्गलको घनत्व
人口密度
आबादीको घनत्व ; जनसँख्या बाक्लोपन (/ खँदिलोपन)
この国は人口の密度が高い(低い)
यो देशको बस्ती बाक्लो (पातलो) छ ।
都市部の人口密度はより大きいものだ
सहरमा मानिसहरूको घनत्व बढी हुन्छ ।
2. 〔内容の充実の度合〕
密度のある
गहन ; गम्भीर ; अर्थपूर्ण
密度の濃い議論
अर्थपूर्ण (/ सारगर्भित / गहकिलो) छलफल