UNOES 日本語・ネパール語辞典用例つき・無料

見付かる

1. 〔見付けられる〕 be found (out); फेला पर्नु ; पत्ता लगाइनु ; भेट्टाइनु ;〔発見される〕 be discovered; आविष्कार गरिनु ; आविष्कृत हुनु ;〔かぎつけられる / 検出される〕 be detected; फेला पर्नु ; देखा पर्नु ;

  • 見付かった原則

    आविष्कृत (/ प्रकाशमा ल्याइएको / आविष्कार गरिएको / नवनिर्मित) सिद्धान्त

  • タバコを吸っているところを見付かった

    चुरोट तान्दै गरेको भेट्टायो ।

  • すりが警察に見付かった

    चोर पुलिसको फेला (/ फन्दामा) पर्‍यो ।

    *「捕まった」の意

  • 彼は直ぐには見つからない人材だ

    उहाँ हामीले हतपति नभटिने खालको व्यक्ति हुनुहुन्दोरहेछ ।

  • 何か欠点が見付かったらどう思うだろう

    कुनै कमजोरी देखा पर्दा त्यसलाई के ठान्नेछु?

  • 見付かる心配がないと,普段なら法律を守る人でもとんでもない行動をすることがある

    समातिने डर नहुँदा अक्सर नीतिनियम पालन गर्नेहरूसमेत सामान्यतया नगर्ने काम गर्न सुरिन्छन्‌ ।

  • 事件の真相を知る情報源は見付からなかった

    घटनाको सत्यता बुझ्ने सम्पर्कसूत्र (/ सम्पर्कस्रोत) फेला परेन ।

2. 〔探し出す〕 फेला पर्नु ; देखा पर्नु ; प्राप्ति हुनु ;

  • 君の手紙は見付からなかった

    तिम्रो चिट्ठी फेला परेन । ; तिम्रो चिट्ठी मैले पाउन (/ भेट्टाउन) सकिनँ ।

  • ようやく病気が見付かった

    बल्ल उसको रोग खुट्टियो (/ पत्तो लागियो / ठमियो / ठहरियो) ।

  • 早く走りなさい。でないと泊まるところが見付からないわよ

    चाँडो दगुर नत्र बस नभेट्ला ।

    *बस नभेट्लाだと「バスに遅れる」になる

  • 彼は赤いコートを街中探し回ったが一着も見付からなかった

    उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।

  • 僕,街に出るよ。住む所もあるし,大きな会社の仕事も見付かってるんだ

    सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।

  • 僕と一緒に喜んでよ,無くなってた物が見付かったんだ

    मसित रमाओ, हराएको कुरा मैले भट्टाएँ ।