見付ける
1. 〔見出す〕 find (out); पाउनु ; भेट्टाउनु * 人には用いない; फेला पार्नु ;〔発見する〕 discover; आविष्कार गर्नु ; खोजेर निकाल्नु ; पत्ता लाउनु ;〔かぎつける / 検出する〕 detect; पत्ता लाउनु ; थाह पाउनु ; फेला पार्नु ; चाल पाउनु ;
誤りを見付ける
गल्ती कोट्याउनु (/ भेट्टाउनु)
治療法を見付ける
उपचार पत्ता लगाउनु
君の手紙は見付けられなかった
तिमीले पठाएको चिट्ठी मैले पाउन (/ भेट्टाउन) सकिनँ ।
「僕のカードどこで見付けたの」「トイレの床の上だよ」 ’
“” “” “मेरो कार्ड तिम्रोमा कसरी ” “बाथरूममा भेट्टाएको ।”
兵士たちは敵を見付けた
सेनाहरूले आफ्नो शत्रुलाई फेला पारे ।
探していた本を今朝見付けた
मैले आज बिहान खोजिरहेको किताब भेटेँ (/ भेट्टाएँ) ।
彼らは一晩中網を投げたが何も見付けられなかった
तिनीहरूले रातभरि जाल हानिसकेका थिए तर केही फेला पार्न सकेका थिएनन् ।
2. 〔捜す〕 look for; seek; खोज्नु ; खोजी गर्नु ;
仕事を見付ける 〔探す〕〔見つかる〕
जागिर खोज्नु ;जागिर पाउनु (/ भेट्टाउनु)
節を見付ける時間を与える
पदहरू भेट्टाउने समय दिनु
3. ⇒みなれる(見慣れる)