見詰める
gaze (/ stare) at~; look hard (/ fixedly) at~; ताक्नु ; एकोहोरो (/ एकटक लाएर / सोझे / सरसरती) हेर्नु ; दृष्टि दिनु ;
じっと見詰める
ताक्नु ; लक्ष्य गरेर एकोहोरो हेर्नु ; ट्वालट्वाली (/ टुलुटुलु / पुलुपुलु / सरसरती) हेर्नु
人の顔を見詰める
~को मुख ताक्नु ; ~को मुखमा ट्वालट्वाली (/ टुलुटुलु / टुलटुल / एकोहोरो) हेर्नु
まじまじと顔を見詰める
~को मुख (जानाजानी) एकोहोरो (एकटक लाएर / ट्वाल्ल पारेर) हेरिरहनु ; ~को मुखलाई लक्ष्य गरेर एकोहोरो हेर्नु
彼は怒って私を見詰めた
उसले ममाथि आँखा त्यो । ; उसले मलाई रिसले (/ रिसाएर) हेर्यो ।
彼らは驚いて互いに見詰め始めた
तिनीहरू आश्चर्य मान्दै एकले अर्कालाई हेर्न थाले ।
お父さん,もう夜中だよ!窓から何を見詰めているの?
ड्याडी! आधा रात भइसक्यो! बाहिर के हेरिराख्नु भाको?
彼女は僕をじっと見詰めた
उनका आँखा ममाथि गाडिए । ; उनले मलाई एकटक लाएर हेरिन् ।
風を見守っている者は種をまかず,雲を見つめている者は刈り取らない
बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन । *諺:勤勉さの大切さを教えるもの