UNOES 日本語・ネパール語辞典用例つき・無料

見積もり

an estimate; कोटेसन * ネ英; बोलकबोल bolkabol ; अनुमान ; मूल्याङ्कन ;

  • 建物の見積もり

    भवनको अनुमान (/ अन्दाज)

  • 土地家屋の見積もり

    घरजग्गाको मूल्याङ्कन (/ मूल्यनिर्धारण)

  • 見積もりは適当です

    अनुमान मोटामोटी छ ।

  • 費用の見積もりはどのくらいですか

    खर्चको अनुमान कस्तो हुन्छ?

  • 業者とは見積もりを出して始めて仕事をするのが大事だ

    व्यापारीसँग बोलकबोल (/ कोटेसन) लिएपछि मात्रै काम गर्नु उचित हुन्छ ।