見積もる
1. estimate; make (give, submit) an estimate; अनुमान (/ अँकाइ / आँकडा / अन्जाम / अन्दाज / अडकल) गर्नु ; अडकल्नु / अड्कल्नु ; आँक्नु * サイズや重さを;〔見積もられる〕 आँकिनु ; अडकलिनु ; सम्भावित (/ सम्भाव्य) हुनु ;
高く見積もる
अतिमूल्यांकन (/ अधिमूल्यन) गर्नु ; बढी (/ बढेचढेको) अनुमान (/ अन्दाज) गर्नु
安く見積もる
कम सम्झनु ; नीचो (/ होचो) ठान्नु ; होच्याउनु ; कम अन्दाज गर्नु
多く見積もっても
बढीमा पनि ; बढी अन्दाजमा पनि
いくら安く(少なく)見積もっても
कम से कम ; कम अन्दाजमा पनि
見積もった通りに寄付する
आफ्नो मनमा अडकले बमोजिम अनुदान दिनु
人分の米を見積もった
उसले तीनजनाका लागि चामल अडकल्यो (/ अनुमान गऱ्यो / अन्दाज गऱ्यो) ।
彼は君の裁量を見積もったよ
उसले तिम्रो क्षमता आँक्यो (/ क्षमताको अनुमान गऱ्यो) ।
最小限に見積もっても万ルピアはかかるだろう
न्यूनतम मूल्याँकनमा पनि ५० लाख रुपैयाँ लाग्ने रहेछ ।
頭ほどのパンダがいると見積もられていた
११०० जति पाण्डाहरू छन् भन्ने सोचाइ थियो ।