みっともない
1. 〔恥ずべき〕 disgraceful; shameful; लज्जापूर्ण ; लाजको ; लाजलाग्दो ;〔不体裁な〕 unseemly; अयोग्य ; अशिष्ट ; अनरीतको ; नचाहिँदो ; बेठीक ; बेकाइदा ;
みっともない負け方
लज्जाजनक (/ लज्जास्पद) हार
みっともないいい年をして!
छ्या यत्ति उमेरको मान्छेले नजान्ने
彼女はみっともない格好をしていた 〔似合わない〕〔みすぼらしい〕
उनले लाजमर्दो लुगाफाटा लाएकी थिइन् । उनले थोत्रो लुगाफाटा लाएकी थिइन् ।
顔にみっともない跡が残った
अनुहारमा एउटा कुरूप दाग परेछ (/ रहेछ) ।
こんなことしてみっともないと思わないのか
यस्तो कुरा गरेर लाज लाग्दैन त तिमीलाई
彼女はみっともない恰好で戸口に現れた
उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
2. 〔醜い〕 unsightly; भद्दा ; नराम्रो ;
みっともない女
भद्दा (/ बेआकृति / नराम्री) स्त्री