UNOES 日本語・ネパール語辞典用例つき・無料

見分ける

distinguish; छुट्ट्याउनु / खुट्याउनु ; चिन्नु ; भेद गर्नु ; जाँच गर्नु ; आफै बुझ्नु ;

  • ととの相違を見分ける

    र को भेद छुटयाउनु (/ चिन्नु)

  • 何が大事か見分ける

    उत्तम कुरा के हो, त्यो खुट्टयाउनु (/ छुट्याउनु / चिन्नु)

  • あの双子は見分けられない

    म ती जुम्ल्याहा छुट्याउन (/ चिन्न) सक्दिनँ ।

  • 泥棒を見分けるのに泥棒が必要だ

    चोरलाई चिन्न चोरै चाहिन्छ ।

  • 木は実によって見分けられる

    फलबाटै रूख चिनिन्छ ।

  • 互いへの愛によってのみ彼らが師の弟子であることが見分けられる

    चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू उहाँका चेलाहरू हुन् भनेर चिनिनेछन् ।