UNOES日ネ辞書日本語⇄ネパール語辞書

魅惑

1. fascination; मोहनी * 主に女性の; आकर्षण ;

連語
魅惑する
  • 宝石の輝きに魅惑された

    रत्नको चमकले उनलाई मोहनी लगायो (/ उनलाई मोहमा पाऱ्यो) ।

連語
魅惑的な
  • 魅惑的な部屋

    आकर्षक (/ मनमोहक) कोठा

  • 魅惑的な笑み

    मुग्ध (/ मोहमा / लट्ठ) पार्ने मुस्कान

  • 香水の魅惑的な香り

    अत्तरको मोहक (/ मोहित पार्ने) बास्ना

  • 魅惑的な女 〔うっとりさせる〕字:「魔女」;〔性的に〕字:臀部の大きな

    मोहिनी ; मोहक (/ मोहित पार्ने) नारी ; मोहमा (/ लट्ठ / मुग्ध) पार्ने नारी ; धमिनी *कामिनी ; कामवासना भएकी स्त्री ; यौनइच्छा जगाउने नारी ; नितम्बिनी*

  • 彼女がとても魅惑的に思えてきた

    उनी अत्यन्तै मलाई प्रिय लाग्न थाल्यो ।