UNOES 日本語・ネパール語辞典用例つき・無料

見忘れる

forget; बिर्सनु ; याद नगर्नु ;

  • 私のことをお見忘れなく

    मलाई नबिर्सनु होला । ; मलाई माया नमार्नु होला ।

  • 久しぶりなので彼を見忘れた

    लामो समयपछि मात्र भेटेकोले मैले उसलाई चिन्न सकिनँ । ; लामो समयपछि मात्र भेटेकोले मलाई उसको यादै आएन ।