溝
1. 〔掘割り〕 a ditch; निकास ; कुलो ; खाडल ; नाला (/ नाली) ;〔排水溝〕 a drain; ढलनिकास ; ढल ; निकास ; नल ; नाली ;〔道路の〕 a gutter; निकास ; नाला (/ नाली) ; ढल ;
溝を掘る
नाला (/ कुलो) खन्नु
溝がないから雨が降ると水が道に溜まる
निकास नभएकोले झरी पर्दा सडकमा पानी जम्यो ।
彼は車を水路に落とした
उसले गाडी खाडलमा जाक्यो ।
溝にごみがたまった
खाडलमा (/ नालीमा) फोहोरमैला थुप्रिएको (/ एकत्र भएको) छ ।
2. 〔敷居 / 機械 / レコードなどの〕 a groove; खोपिल्टो ; सानो खोपो ; निकास ;
窓わくに溝をつける(彫る)
भ्याल) फ्रेममा खोपिल्टो बनाउनु
慣用表現
〔気持ち / 関係の隔たり〕 a gulf; a gap; खाडल ; अन्तर ; ग्याप ; * ネ英;
~の間に溝が生じる ~
बीच फाटो (/ फुट / मतभेद) ल्याउनु
二人の間に溝ができてしまった
उनीहरूबीचको माया सेलायो । ; उनीहरू विमूख भइसके ।
両国の間には大きな溝がある
दुई देशमा ठूलो अन्तर (/ भिन्नता) छ ।
双方の基準の溝が広がっている
दुवैको स्तरबीच दूरी बढ्दै गइरहेको छ ।