自ら
1. 〔自分自身で〕 oneself; for oneself; आफूले (/ आफैले) ; स्वेच्छाले ; स्वयंले (/ स्वयमले / स्वंयमले) ; आफूखुशी * 強く願って;〔自分から直接に〕 personally; व्यक्तिगत तवरमा ;
自ら名乗る
आफ्नो परिचय गर्नु
自ら選ぶ ’
आफ्नो स्वेच्छाले रोज्नु
彼ら自ら家を訪ねなければならなかった
々तिनीहरू आफै अग्रसर भई घरघरमा जानुपर्थ्यो ।
彼自らそうおっしゃった でも可
उहाँ स्वयंले सो बोल्नुभयो (/ भन्नुभयो) । *स्वयं उहाँले सो बोल्नुभयो (/ भन्नुभयो)
彼ら自らその証拠を提出してきた
तिनीहरू स्वयमले नै यसको प्रमाण दिएका छन् ।
彼は自ら通過させた法案を変えるわけにはいかなった
तिनी आफूले पारित गरिसकेको ऐन बदन गर्न सकेनन् ।
自ら負うべき罰が幾らかでも軽くなったのか
आफूले भोग्नुपर्ने दण्ड केही कम होला कि
連語
自らの
自らの命を絶つ
आत्माहत्या गर्नु ; आफूले आफूलाई मार्नु