水臭い
1. 〔水っぽい〕 watery; पातलो ; टङङ्रङ्ङ ;
水臭いダル(お茶)
पातलो (/ झोल धेरै भएको / ज्यादै पानी भएको) दाल (चिया)
水臭い酒
पानी मिसाएको रक्सी
今日の野菜カレーは水臭いじゃないか
आजको तरकारी त टङङ्रङ्रङ पो भएछ ।
2. 〔よそよそしい〕 cold; standoffish; चिसो ; चिसो मनको ;〔打ち解けない〕 reserved; अरूसंग नमिल्ने ; संकोची ; कुरा नभन्ने ;
しゃべらないと水臭いと思われるよ
तिमीले भनेनौ भने चिसोपन देखाएजस्तो हुनेछौ
「僕に払わしてくれ」「そんな水臭い」
“मलाई बेहोर्न देओ न ।” “के भनेको त्यस्तो!”