UNOES 日本語・ネパール語辞典用例つき・無料

水溜まり/水溜り

a puddle; a pool; पोखरो pokharo ; पोखरी ; हिलो भएको खाल्टो ;

  • 水溜まりを作る

    हिल्याउनु

  • 穴だらけの道に水溜りがたくさんできている

    बाटाका खाल्डाखुल्डीमा (/ खोपिल्टाखोपिल्टीमा) पानी जमेको छ ।

  • 彼らは,近くの水溜まりに飛び込んでは,はしゃぐ子どもたちのように戯れていた

    तिनीहरू नजिकैको पानीले भरिएको खाल्टोमा फाल हाल्दै र केटाकेटीहरूजस्तै मस्तसँग खेल्दैथिए ।