UNOES日ネ辞書日本語⇄ネパール語辞書

水と油

1. oil and water; तेल र पानी ;

  • 油と水は混じり合わない

    तेल पानीसित घोलिएर एक हुँदैन ।

  • 彼ら二人は水と油だ

    तिनीहरू पानी र तेल जस्तै मिल्दैनन् । ; तिनीहरु पानी र तेल आपसमा छुट्टिए जस्तै छुट्टिन्छन् ।