持ち上げる
1. 〔持って上げる〕 raise; lift; pick up; उचाल्नु ; उठाउनु ; उकाल्नु ; उकास्नु ; टिप्नु ; चठाउनु ;〔持ち上げること〕 lifting; उकासाइ ; उत्थान ;
荷物を片手で持ち上げる
भारी एक हातले उचाल्नु (/ माथि उठाउनु)
ジャッキをかけて車体を持ち上げる
जग (/ टेको) लगाएर गाडी उचाल्नु
煉瓦職人が壁を二フィート持ち上げた
डकर्मीले पर्खाललाई दुई फिट उचाल्यो (/ अग्ल्यायो / उचो पाऱ्यो) ।
彼らは彼を持ち上げ海に投げ入れた
तिनीहरूले तिनलाई उचालेर समुन्द्रमा फालिदिए ।
これを持ち上げるには私の力では無理です
मेरो बलले (/ शक्तिले) त यो उचाल्न सक्दैन ।
2. 〔起こす〕
頭を持ち上げる
टाउको उठाउनु
慣用表現
〔おだてる〕 flatter; soft-soap; उचाल्नु ; फकाउनु ; फकाइफुल्याइ गर्नु ; खुसी पार्नु ; मनाउनु ;
彼女を持ち上げて~させる
गर्न उसलाई फकाउनु (/ मनाउनु / फकाइफुल्याइ गर्नु)