持ち合う
1. 〔釣り合う〕
需要と供給が持ち合っている
माग र पूर्ति बराबर (/ समान) छ ।
あの夫婦は性格が反対なので持ち合っている
तिनीहरूबिच फरक (/ विपरित) व्यतक्तित्व भए पनि तिनीहरू मिल्छन् (/ सिहाउँछन्) ।
2. 〔互いに持つ〕
皆で会費を持ち合った
तिनीहरू सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडे) ।
3. 〔相場が〕
このところ相場は持ち合っている
अहिले तुरुन्तै मूल्य परिवर्तन हुँदैन ।