持ち場
〔部署〕 one's post; आफ्नो स्थान ;〔巡回区〕 one's beat; आफ्नो क्षेत्रा ;
各自の持ち場を守る
आफ्नो स्थानमा अडिग रहेन ; आफ्नो स्थान कायम राख्नु
我々は持ち場に就き,合図を待った
हामी आ-आफ्नो ठाउँमा तम्तयार बसेर तोकिएको सङ्केत पर्खौं ।
戦いの間,いかなる兵士も持ち場から離れることはできない
युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन ।
ここでは皆がそれぞれに持ち場を持っている
यहीँ ठाउँमा हामी सबैको आ-आफ्नै स्थान छ ।