持ち出す
1. 〔持って出る〕 carry out; take out; निकाल्नु ; लानु ; लैजानु ;
重要書類を持ち出す
महत्त्वपूर्ण कागजात लानु (/ लैजानु)
2. 〔盗み出す〕 थुत्नु;चोर्नु ; लग्नु ; लैजानु ;
彼は会社の金を持ち出した
उसले कम्पनीको पैसा चोऱ्यो (/ झिकेर लग्यो) ।
3. 〔言い出す〕 कुरो निकाल्नु ;
内容を持ち出す
प्रसङ्ग कोट्टयाउनु ( / झिक्नु / निकाल्नु)
過去を持ち出す
विगतको कुरा कोट्टयाउनु (/ उठाउनु / निकाल्नु)
彼を怒らせないように話を持ち出した
उनलाई नरिसाउने (/ रिस नउठ्ने) गरी मैले कुरा उठाएँ ।
アディティがこの話を持ち出したんじゃないか僕じゃないよ ’
कुरा निकाल्ने आदती त हो निम हो र
いつもの言いわけを持ち出した
उसले त्यही पुरानो बहाना निकाल्यो ।
4. 〔訴えて出る〕 ल्याउनु ; पुऱ्याउनु ;
ついにもめごとは裁判に持ち出された
अन्तमा वहस अदालतमा पुग्यो (/ लगियो) ।
5. 〔自分が余分に出す〕 आफै निकाल्नु ;
この計画に万も自分の金を持ち出した
यो योजनाका लागि मैले आफ्नै खल्तीबाट दस लाख दिएँ (/ बेहारें / झिकें) ।