UNOES日ネ辞書日本語⇄ネパール語辞書

用いる

1. 〔使う〕 use; चलाउनु ; प्रयोग (/ उपयोग) गर्नु ; चल्तीमा ल्याउनु ;〔利用する〕 utilize; प्रयोग (/ सदुपयोग) गर्नु *सदुपयोग は「善用」;〔採用する〕 adopt; लिनु ; अपनाउनु ;〔用いられる〕 be used; उपयोगी हुनु ; चलाईनु ;

  • ~を)十分用いる ~;

    लाई सदुपयोग गर्नु

  • 大事な時間を~に用いる

    अमूल्य घडीहरू मा लागाउनु

  • ありったけの時間を用いる

    भएभरको समय लगाउनु ; पुरै समय दिनु

  • 高度科学技術を用いて

    उच्च प्रविधि अपनाएर

  • ~をふさわしく用いる

    को उचित प्रयोग गर्नु

  • この方法を用いて話をする

    यो तरिका अपनाएर कुरा गर्नु

  • 自分の目的を成し遂げるためにどういう方法でも用いる ’

    आफ्नो उदेश्य हासिल (/ प्राप्त / पूरा) गर्न जेजस्ता तरिकाहरू सबै अपनाउनु

  • 新しい紙幣はまだあまり用いられていない

    नयाँ नोटहरू त्यत्ति चल्तीमा (/ प्रयोगमा) आइसकेका छैनन् ।

  • じゃがいもは様な料理に用いられる

    々आलुलाई विभिन्न परिकार बनाउनमा उपयोग (/ प्रयोग) गरिन्छ ।

  • 農業訓練から得た知識を耕作に用いた

    कृषि तालिमबाट पाएको ज्ञानलाई उसले खेतीपातीमा उपयोग (/ लागू) गऱ्यो ।

  • 今度は新しい方法を用いよう

    यो समयमा (/ समयका लागि) हामी नयाँ प्रविधि लिन चहान्छौं ।

  • 以下の言葉を文章内に用いなさい

    निम्नलिखित शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

2. 〔任用する〕 ~ लाई चलाउनु ; प्रयोग गर्नु ;

  • 彼はその者を重要な役目を担うように用い続けた

    उहोँले तिनलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रयोग गरी नै रहनुभयो ।