持ち時間
1. 〔試合 / スピーチなどの〕
持ち時間は切れた
हाम्रो समय सक्कियो (/ गयो / समाप्त भयो) ।
持ち時間はあと分しかない
हामीलँग जानका लागि १५ मिनट मात्र छ । ;
あなたのスピーチの持ち時間は分です
तपाईलाई आफ्नो टिप्पनीका लागि पाँच मिनट दिएको छ । ; आफ्नो टिप्पणी दिनका लागि पाँच मिनट पाउनु भएको छ ।
2. 〔教師の〕
持ち時間は何時間だい
तिमी कतिवटा कक्षाहरूमा पढाउछौं (/ जान्छौं / लिन्छौ) तिमी कति वटा कक्षाहरूको भारी बोक्छौ