UNOES日ネ辞書日本語⇄ネパール語辞書

持ち堪える

1. 〔がんばる〕 hold on; bear up; थाम्नु ; खप्नु ; हिम्मत नहार्नु ;〔敵に対して〕 hold out; खप्नु ; थाम्नु ; रोक्नु ;〔ある期間持つ〕 last; खप्नु ; टिक्नु ; दिगो (/ टिकाउ) हुनु ; तग्नु ; अडिनु ; थाम्नु ;

  • 攻撃に持ち堪える

    आक्रमणलाई थाम्नु (/ रोक्नु / खप्नु)

  • 彼女に持ち堪えるよう言いなさい

    उसलाई हिम्मत नहार्न भन । ; उसलाई हरेस नखानु भन् ।

  • 彼らは大嵐に持ち堪えることができなかった

    तिनीहरूले आँधीबेहरी खप्नसकेनन्

  • この服(靴)はよく持ち堪えた

    यो लुगा (जुत्ता) धेरै दिनसम्म खप्यो (/ अडियो / टिक्यो / दिगो / भयो) ।

  • この金で一月は持ち堪える

    यो पैसाले मलाई महीनाभरि चल्छ (/ पुग्छ) ।

  • この穀物があとどれだけ持ち堪えるだろう

    यो अन्नले कति धान्ला (/ टिक्ला / खप्ला) र

  • この食料で彼らの五日分は持ち堪える

    यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।

  • この病人は持ち堪えまい

    यो बिरामी (त्यति धेरै दिनलम्म त (/ सहन) सक्दैन होला ।

  • この種のソーセージは持ち堪えます

    यस किसिमको ससेज लामो समय बस्छ ।