持ち直す
1. 〔持ち改める〕
バッグを左手に持ち直す
झोला देब्रे हातबाट बोक्नु (/ भिर्नु)
持ち直したら
अर्को हातमा बोक न । ; अर्को हातले भिर न ।
2. 〔状態がよくなる〕
景気が持ち直した
व्यवसाय सुध्रिएको (/ सप्रिएको) छ ।
天気が持ち直した
मौसम सुध्रिएको (/ उन्नति भएको) छ ।
彼の病気は持ち直した
ऊ सुधार भएको महसुस गर्दैछ । ; उसलाई बिमारीले छोडदैछ । ; उ अझ राम्रो हुदै गरेको अनुभव गर्दैछु ।