UNOES日ネ辞書日本語⇄ネパール語辞書

持ち主

1. the owner; दर्तावाला ; हकदार hakdaar ;〔経営者〕 the proprietor; व्यस्थापक ; योजक ; प्रवर्तक ;

  • 持ち主不明の土地

    दर्तावाला (/ जग्गाधनी) बेपत्ता भएको जग्गा

  • この家は持ち主が変わっている

    यो घरको सुसारे (/ मालिक / धनी) परिवर्तन भएको छ ।

  • 彼は激しい気性の持ち主だ

    ऊ कडा मिजासको (/ स्वभावको) छ । ; ऊसित खरो मिजास (/ स्वभाव) छ ।

  • まれに見る美貌の持ち主だ

    उनी साह्रै रूपवती (/ सुन्दरी) छिन् ।