UNOES 日本語・ネパール語辞典用例つき・無料

勿論

of course; naturally; अवश्य नै ; जरुर jarur ; नि :सन्देह / निस्सन्देह ;

  • 勿論さ,彼は今日来るよ

    जरुर (/ अवश्य / नि:सन्देह), ऊ आज आउँछ ।

  • 皆さんは勿論出席すべきですよね

    तपाईंहरू त्यसमा अवश्य (/ पक्का / निश्चय) नै उपस्थित हुनुहुन्छ होला, होइन?

    *嫌味な意味にはならない

  • 勿論彼女が一番でしょう

    नहोस् पनि कसरी (किन नहोस् त), उनी नै सर्वोत्तम हो नि ।

  • 勿論あなたは正しい

    तपाईंको कुरै ठीक हो ।

  • 勿論これは困難な仕事だ

    पक्कै पनि यो चुनौतिपूर्ण काम हो ।

    *पक्कै पनिは必ず文章の始めに来る

  • 「それ気に入った?」「勿論!」

    तिमीलाई यो मनपर्‍यो?" "एकदमै (/ साह्रै)!"

  • 勿論,彼が息子を実際に殺すことはとどめられた

    हो, तिनलाई आफ्नो छोरामाथि छुरी प्रहार गर्नदेखि रोकियो ।

  • 勿論これらが幾らか安心材料になるかもしれないが・・・

    हुन त (हो,) ती कुराहरूले गर्दा केही आरामको कारण त दिन्छन् होलान् तर...

    *हुन त (हो,) の文は,必ず後に「しかし」と否定文を伴う

  • 勿論私のような家庭人が村へ行くのはそれほど楽ではない

    हुन त (हो,) म जस्तो परिवारवाला मान्छेलाई गाउँतिर जान त्यत्ति सजिलो त छैन ।

  • 勿論終わりは来るさ。でもいつ来るってだれに分かるの?

    हो, अन्त पक्कै आउँछ । तर कहिले कसलाई थाहा?

    *हो は前の文章/会話を強く肯定する

  • 「一度,食事に呼びたいので時間をとってくださいね」「勿論ですとも!」

    एक पटक खानाको लागि बोलाउन इच्छुक छु, समय मिलाउनु होला कि?" "भइहाल्छ नि!"

  • 「予定を来週に回してもいいですか」「勿論ですとも!」

    योजना अर्को हप्तामा सारे पनि हुन्छ?" "भइहाल्छ कि!"

  • 「お前と男同士の話をしなければいけない」「勿論だよ,お父さん」

    मेरो लाठे छोरासँग जरूरी कुरा गर्नु छ ।" "भैहाल्छ नि ढ्याडी ।"

  • 嘘をついてはならないのは勿論のことである

    झूट बोल्नु हुँदैन भन्ने कुरा त भन्नै पर्दैन ।