戻る
1. 〔引き返す〕 go (/ come) back, return to~; घर जानु ; फर्कनु ; फर्किजानु ; फर्किआउनु ; फर्केर आउनु (/ जानु) ;
進むことも戻ることもできない ’’
हामी अघि बढ्न पनि सक्दैनौंपछि हट्न पनि सक्दैनौं ।
犬は吐いた物に戻る
कुकुर आफ्नै बान्तामा फर्की आउँछ ।
彼女は後悔して彼のもとに戻った
उनी पश्चात्ताप गरेर तिनीतर्फ फर्किन् ।
母国に戻る際彼女は絵を買って持って行くつもりだ
आफ्नो देश फर्कँदा उहाँले चित्रहरू किनेर लानुहुने छ ।
2. 〔元の所に帰る〕
家に)戻ったよ ’
म आइपुगेँ है ।
しばらくして直ぐに戻ります
हामी केही बेरमा (चाँडै) फर्कनेछैं ।
さあ仕事に戻りなさい
जाऊ काम गर ।
いくらもしないうちに彼は戻ってきた
समय नबित्दै ऊ फर्केर आयो ।
夫は仕事から疲れて家に戻った
पति लखतरान भएर कामबाट घर फर्के ।
席に戻ってよい
तिमी आफ्नो सीटमा गएर बस्न सक्छौ । ; तिमी आफ्नो सीटमा फर्कन सक्छौ ।
ここでちょっと待っていてください。直ぐに取って戻って来ますから ’
तपाईं यहीँ बस्दै गर्नुस् । म तुरुन्तै लिएर आइहाल्छु ।
彼は子供たちが戻ってくる機会を開け放った
तिनले आफ्ना छोराछोरीलाई फर्कने बाटो खुलै छोडिदिए ।
そんな扱いを受けたのになんでまた戻るの
त्यस्तो गरेपछि किन फर्कने
3. 〔手元に返る〕
貸した金が戻らなくなった
ऋणमा दिएको पैसा गुम्यो (/ नपाउने भयो / गुम भयो) ।
ロヒトの金がまた戻って来るんだぞ。分かっているのか ’’
रोहितको बैंकको कार्ड फिर्ता आउनु छबिर्सियौ
〔元の状態になる〕 पुनर्स्थापना गर्नु ;
収穫が戻った
अन्नबाली फेरि सप्रे ।
希望が戻った
हाम्रा आशा जागे ।
彼の講義で私の関心は戻った
उनको भाषणले मेरो रुचि फेरि जगायो ।
消えかけた火の勢いが戻った
निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
彼女の意識は直ぐに戻った
उनी चाँडै होशमा आइन् ।
画家はその絵のかつての美しさが戻ることを願った
चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।
問題は以前の状態に戻ってしまった
समस्या उत्तिकै (/ जिउँका तिउँ / जस्ताको त्यस्तै) बिउँत्यो (/ जाग्यो / सप्रयो) ।