戻す
1. 〔元に返す〕 return; put back; फर्काउनु ; फिर्ता दिनु (/ गर्नु) ;
元(の状態)に戻す 字:「表返しにする」
सुल्टाउनु *
彼女は家に連れ戻された
उनी घरमा जवरजस्ती फर्काइए । ; उनलाई जवरजस्ती घरमा फर्काइयो ।
岸にたどり着いた人たちもいた
कोही–कोही त किनारमा पुगिसके ।
水夫たちは船を岸へ戻そうと必死に漕いだ
जहाजलाई किनार लगाउनलाई मल्लाहहरूले खूब खियाए ।
彼は差し伸べた手を戻すことが出来なかった
तिनले संकेत गरेको आफ्नो हात फेरि आफूतिर खिँच्न सकेनन् । ; तिनले पसारिएको आफ्नो हात फेरि फर्काउनसकेनन् ।
2. 〔吐く〕 throw up; vomit; ओकल्नु / ओकलिनु ; उगेल्नु / उकेलिनु ; वाक्नु ; बान्ता (/ उल्टी / वोमित) गर्नु ; छाद्नु ;
戻しそうだ
मलाई वाकवाक (/ वाकवाकी / दिगमिग) लाग्यो ।
食べたものをぜんぶ戻してしまった
खाएको चीज मैले ओकालेँ (/ वाकेँ / छादेँ / बान्ता गरेँ) ।