UNOES日ネ辞書日本語⇄ネパール語辞書

燃える

1. 〔炎が上がる〕 burn; बल्नु ; जल्नु ; पोल्नु ; भस्म हुनु * 燃えカスになる; जलि रहनु ; सल्कनु ; दन्कनु * 激しく;〔燃えること〕 burning; जलन jalan ; जल्ने काम ;

  • 燃える(燃えない)ゴミ は「腐る」

    ज्वलनशील (अज्वलनशील) फोहोर ; जल्ने (नजल्ने) फोहोर ; नकुहिने (कुहिने) फोहोर *कुहिने

  • 燃える柴

    जलिरहेको झाड

  • 燃える薪

    अगुल्ठो ; आगो भएको (/ बल्दैको) दाउरा

  • 燃えない資材

    आगोले नखाने सामग्री(हरू)

  • ちょろちょろ(ごうごうと)燃える炎

    धिपधिप (हरहर / हुरहुर / दनदन) बलेको आगो

  • 燃えるように暑い 字:「炭(火)が降る」

    अँगार बर्सनु *

  • 家が燃えている

    घरमा आगो लागेछ ।

  • 家が燃え始めた

    घर जल्न थाल्यो । ; घरलाई आगोले समाते छ ।

  • 燃える炭火をその上に積む

    त्यस माथि झरिलो कोइला थुपार्नु

  • 火事で多くの家が燃えた

    आगलागीमा धेरै घर डढे (/ जले) । ; अग्निकाण्डमा परेर कयौं घर सखाप भए ।

  • 大火で何千もの家が燃えた

    ठूलो आगोले हजारौं घर जले ( / भस्म परे / नष्ट परे) ।

  • 火で想い出は全て燃えてしまった

    आगोले सबै सम्झनाहरू भस्म भए ।

  • 燃える炭の上を歩いて火傷しない人はいない ’

    जलिरहेको भुंग्रोमा हिँडेर त्यसको खुट्टा नपोल्ने कुनै मासिन छैन ।

2. 〔燃えるように見える〕 बल्नु ; चम्कनु ; चम्किलो ( / उज्यालो / दाहक) हुनु ;

  • 朝日に燃える桜

    अरूणमा (ज्वलाविना) बलेका पैयूँफूलहरू

  • 燃えるように輝いて

    बलिरहेको

慣用表現

〔感情が高まる〕 उत्तेजित हुनु ; चूर हुनु ;

  • 燃えるような熱意

    प्रचण्ड (/ बल्दो) जोश

  • 怒りに燃える 字:「炭(火)になる」; 震える

    चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *रिसले काँप्नु *

  • 肉体の欲望に燃える

    तीव्र कामवासनाको उपभोग गर्नु

  • 霊に燃える

    आत्मामा उत्साहित हुनु

  • 彼の目は怒りに燃えた

    उसको आँखा रीसले चूर भए ।

  • 政治家になろうという野心に燃えていた

    राजनेता हूँ भन्ने महत्वकाङ्क्षाको ज्वाला उसलाई दन्किरहेको थियो ।

  • 彼は占星術者たちに裏をかかれたことを知って怒りに燃えた

    जब ज्योतिषीहरूले आफुलाई झुक्याएछन् भनी उसले थाहा पाएतब ऊ रीसले आगो भयो ।

  • 我の心は燃え立っていなかったろうか

    々हाम्रो हृदय हामीमा बलेको थिएन र