燃え尽きる
1. 〔燃えてなくなる〕 burn~out; be burned up; भस्म हुनु ; पोल्नु ;
樹木の三分の一が燃え尽きた
रूखको तेस्रो भाग डढाइहाल्यो ।
火の熱でそれらは燃え尽きた
आगोको रापले तिनीहरूलाई पोल्यो ।
隕石のかけらは地球の大気圏に入るや燃え尽きてしまう ’
चट्टानका टुक्रा पृथ्वीको वायुमण्डलमा छिर्नेबित्तकै जलेर भस्म हुन्छन् ।
2. 〔使い尽くす〕 consume; थकाउनु ;
学校のせいで燃え尽きた ’
स्कूलले गर्दा म थाकिसकेँ (/ लखतरान भइसकेँ) ।
金を燃え尽きさせる
सबै पैसा उडाउनु (/ उडाइदिनु / स्वहा पार्नु )
彼の研究に対する情熱は燃え尽きた
उसको अध्ययनप्रतिको जोस सेलाइसक्यो (/ थाकिसक्यो) ।