捥ぎ取る
1. 〔もいで取る〕 टिप्नु ; चुँड्नु ; उखेल्नु ;
りんごを捥ぎ取る
स्याउ टिप्नु
猛烈な風は家の壁を捥ぎ取った
तुफानी बतासले घरका भित्ताहरू भत्काइदियो ।
車の屋根が捥ぎ取られた
गाडीको छाना फालियो (/ उघारियो) ।
2. 〔奪取する〕
泥棒は彼女のかばんを捥ぎ取った ’
स्त्रीको हातबाट चोरले झोला थुत्यो ।
1. 〔もいで取る〕 टिप्नु ; चुँड्नु ; उखेल्नु ;
りんごを捥ぎ取る
स्याउ टिप्नु
猛烈な風は家の壁を捥ぎ取った
तुफानी बतासले घरका भित्ताहरू भत्काइदियो ।
車の屋根が捥ぎ取られた
गाडीको छाना फालियो (/ उघारियो) ।
2. 〔奪取する〕
泥棒は彼女のかばんを捥ぎ取った ’
स्त्रीको हातबाट चोरले झोला थुत्यो ।