潜る
1. 〔水中に〕 dive into (/ under) the water; submerge oneself in water; डुब्लकी गर्नु (/ मार्नु / लगाउनु) ; गोता लगाउनु (/ लाउनु) ; आफैलाई पानीमा डूबाउनु ;
フェワ湖で潜った
उसले फेवातालमा गोता लगायो ।
くじらは長時間も潜っていられる
ह्वेल पानीमुनि (/ पानीभित्र) धेरै समय रहन (/ बस्न) सक्छ ।
河で溺れた人を探すために潜水夫が潜った
नदीमा डुबेको मानिस खोज्न गोताखोरले डुबुल्की लगायो ।
2. 〔物の下に〕
慣用表現
〔隠れる〕 hide (/ conceal) (oneself); लुक्नु ; गुप्त रहनु ; अदृश्य हुनु ; छिप्नु ;
危険を感じて彼は地下に潜った
खतराको संकेत पाएर ऊ लुक्यो (/ गायब भयो) ।
彼は地下に潜って政治活動を操っている
उनी भूमिगत भएर राजनीतिक गतिविधि सञ्चालन गर्दै छन् ।