UNOES日ネ辞書日本語⇄ネパール語辞書

模範

1. a model; नमुना / नमूना ; आदर्श ; उदाहरण ;

  • 生きた模範

    ज्वलन्त (/ टड्कारो / सुस्पष्ट) नमुना (/ उदाहरण)

  • 立派な模範

    असल उदाहरण

  • 良い模範となる(を据える)

    असल उदाहरण बसाल्नु

  • 模範を残す

    उदाहरण दिनु (/ बसाल्नु)

  • ~を模範にする ~

    लाई नमुनाको रूपमा हेर्नु

  • ~の模範に倣う ~

    को नमुना पछ्याउनु

  • 模範を示す

    उदहारण (/ नमुना) देखाउनु

  • 私は彼女を模範にしています

    म उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; म उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।

  • 彼こそ全校生徒の模範である

    उनी नै सबै विद्यार्थीको उदाहरण (/ नमूना) हुन् ।

連語
模範的な
  • 模範的な祈り

    आदर्श प्रार्थना

  • 模範的な言動

    उदाहरणीय कामकुरा (/ बोलीव्यवहार)

複合語