もじゃもじゃ
1.
毛がもじゃもじゃの犬
झ्यापझ्यापती रौं भएको कुकुर
もじゃもじゃの胸毛のある男
छातीमा झ्यापझ्याप रौं पलाएको पुरुष
もじゃもじゃの髪 〔くしを入れていない〕
गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल (/ केश) ; नकोरिएको (/ खजमजिएको / अस्तव्यस्त)
1.
毛がもじゃもじゃの犬
झ्यापझ्यापती रौं भएको कुकुर
もじゃもじゃの胸毛のある男
छातीमा झ्यापझ्याप रौं पलाएको पुरुष
もじゃもじゃの髪 〔くしを入れていない〕
गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल (/ केश) ; नकोरिएको (/ खजमजिएको / अस्तव्यस्त)