もじもじする
1. 〔ためらう〕 hesitate; सङ्कोच मान्नु ;हिचकिचाउनु ; अनकनाउनु ; आलटाल (/ आलेटाले) गर्नु ; अप्ठ्यारो हुनु (/ पर्नु) ;〔落ち着きがない〕 fidget; चञ्चल ; बेचैन ; आराम गर्नु नसक्ने ; व्यग्र ; उत्तेजित ; आशंकित ;
彼女はもじもじして顔を上げられなかった
उसले संकोच (/ लाज / धक) मानेर टाउको उठाउन सकिन ।
もじもじしないでちゃんと座っていなさい
नचलचिटिक्क (/ ठीकठाक) बस ।
はにかんでもじもじして答えなかった
उनी उत्तर दिन लजाालु र धुकचुक भइन् ।