目撃者/目撃証人
1. a witness; an eyewitness; देखी - जान्ने ; प्रत्यक्षदर्शी / प्रत्यक्षसाक्षी ; चस्मदीद (/ चाक्षुष) गवाह ;
目撃証人による証拠
देखीजान्नेले देखेको प्रमाण ; प्रत्यक्ष प्रमाण ; प्रत्यक्षदर्शीले भनेको प्रमाण ; आफ्नै आँखाको सामुन्ने देखिएको कुरा
目撃証人たちがその事件の詳細を伝えた
प्रत्यक्षदर्शीहरूले त्यस घटनाको विवरण सुनाए ।