目標
1. 〔ねらい〕 an aim; लक्ष्य ; निसाना / निशाना ; तारो ;〔最終目的〕 a goal; लक्ष्य ; उद्देश्य ; ध्येय ;〔達成目標〕 a target; लक्ष्य ; तारो ;
売り上げ目標
बिक्री लक्ष्य ; बिक्नु पर्ने मात्रा
意味深い目標
सार्थक (/ अर्थपूर्ण) लक्ष्य (/ उद्देश्य)
短(長)期的な目標
थोरै (लामो) समयमा हासिल गर्न सकिने लक्ष्यहरू
目標の達成
लक्ष्यहरूको पूर्ति
目的を達成する
लक्ष्यमा पुग्नु ; लक्ष्य पूर्ति गर्नु ;
目標を設ける
लक्ष्य(हरू) राख्नु (/ बोक्नु)
現実的な目標を設ける
उपयुक्त लक्ष्यहरू राख्नु
目標を追い求める
लक्ष्य पछ्याउनु
~を目標にする ’~
लाई आफ्नो लक्ष्य बनाउनु
共通の目標を持つチームの一員
एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य
目標があれば確かな走りができる
लक्ष्य राख्यौ भने तिमी ढुक्क भएर अघि बढ्न सक्छौ ।
ふむ目標は何だね
अनि लक्ष्य चाहिँ
彼は目標に向かって着実に進んでいる
उ स्थायी रूपले आफ्नो लक्ष्यतिर बढेको छ ।
彼は自分勝手な目標を掲げて押し通した
उसले स्वार्थी लक्ष्यहरू राखेर धकेल्यो ।
人の状況はそれぞれ異なるので各自が自分の状況に応じて目標を定めることができる
सबैको आआफ्नो परिस्थिति हुन्छ । त्यसैले हरेकले आफ्नो परिस्थिति अनुसार लक्ष्य राख्न सक्छन ।
去年立てた君の目標はどうするんだ
तिम्रो पोहोरको लक्ष्यहरू नि
あああの目標ね
…एत्यो लक्ष्य
2. 〔目印〕 a sign; a mark; चिनो ; चिह्न ; संकेत ; लक्षण ; पहिचान ;〔飛行機の〕 a pylon; चिनो ;〔射撃の〕 a target; निसना / निशाना ; चाँद ; तारो ;
彼は鳥を目標にして狙いを定めた
उसले बन्दुकले चरालाई निसाना (/ लक्ष्य / तारो) लगायो ।
学校を目標にして来れば私の家はすぐ分かります
स्कूलतर्फ (/ स्कूलपट्टि) आउनुभयो भने मेरो घर थाहा पाइहाल्नुहुन्छ ।