UNOES日ネ辞書日本語⇄ネパール語辞書

目的地

1. one's destination; गन्तव्य ; गन्तव्यस्थान ; इष्ट ; ठेकान ( / ठेगाना) ; बिसौनी थान्को ; निर्दिष्ट स्थान ; पुग्नुपर्ने ठाँउ ।

  • 目的地に達する

    आफ्नो गन्तव्यमा (/ गन्तव्यस्थानमा) पुग्नु

  • 目的地を決める

    गन्तव्य तोक्नु (/ निश्चित गर्नु)

  • 目的地に向かう道がどれか分からない ’

    पुग्नुपर्ने ठाँउ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएको छैन ।

  • このバスの目的地はどこですか

    यो बस कहाँ पुग्छ यो बस कहाँसम्म जान्छ

  • この調子なら早めに目的地に着きそうだ

    यस चालमा (/ गतिमा) गए गन्तव्यसम्म अलि छिटो पुग्छौं जस्तो छ ।