UNOES日ネ辞書日本語⇄ネパール語辞書

目前

1.

  • ゴールは目前だった

    लक्ष्य आफ्नो आँखैअगाडि भएको थियो ।

  • それは君の目前にあるじゃないか ’

    त्यो तिम्रो ठ्याक्क अगाडि नै छ नि । ; त्यो तिम्रो आँखाको सामुन्ने छ नि ।

  • 彼らは見張り番の目の前を通って外に出た

    तिनीहरू पहरेदारहरूको नाकैमुनिबाट बाहिर पुगे ।

連語
目前の
  • 目前の利

    देखादेखको फाइदा

連語
目前で
  • 目前で彼は時計を盗んだ

    मेरै आँखाको सामुबाट उसले घडी चोऱ्यो ।

  • 事故は彼の目前で起きた

    दुर्घटना उसको आँखा अगाडि (/ मुनि) घट्यो ।