UNOES日ネ辞書日本語⇄ネパール語辞書

揉め事

1. a trouble; a quarrel; आपत ; खिचोला ; टन्टा ; झमेला ; अल्झो ; धौधौ ; समस्या ;

  • 政界では揉め事が生じている

    राजनीतिक संसारमा धेरै गडबड (/ गोलमाल / अलपत्र) उत्पन्न भएछ ।

  • ついに揉め事は裁判に持ち出された

    अन्तमा वहस अदालतमा पुग्यो (/ लगियो) ।

  • 彼は奥さんと揉め事が絶えない

    ऊ सधैं स्वास्नीसँग ठाकठुक (/ कच्याङकुचुङ / झमिला) गरिरहन्छ ।

  • 一緒に住めば小さな揉め事は生じるものだ

    सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।

  • 仲間の間で揉め事が生じてプログラムが中止した

    साथीहरूबीच कचमच (/ गडबड (/ किचलो) परेकाले कार्यक्रम रद्द भयो ।