UNOES 日本語・ネパール語辞典用例つき・無料

籾殻

chaff; rice husks; धानको भुस (/ चिलो) ; चोकर ; धानको कसिङ्गर ;

  • 籾殻だけの稲

    भुस्याहा (/ भुसाहा / निस्सार / भुस नै भुस भएको) धान

  • 風で飛ばされた籾殻

    बतासले उडाएका (/ बत्ताएका / बतासिएका) भूस

  • 籾殻を混ぜて飼い葉を作った

    चोकर हालेनर खोले बनाइयो ।

  • ざるで米の籾殻をふるい分けた

    उसले नाङ्लाले धानको भुस बत्तायो (/ उडायो) ।

    *大気に飛ばして

  • 風が籾殻を"吹き飛ばした

    बतासले भूस उडाएर (/ बत्ताएर) ल्यायो ।