門
1. 〔ある先生の一派〕 थर ;
2. 〔出入りする所〕 ढोको / ढोका ;
狭き門より入れ
साँघुरो ढोकाबाट भित्र पस ।
慣用表現
〔建物の〕 a gate; द्वार ; बाहिरी ढोका ; गेट * ネ英; मुख ;〔家屋 / 城の〕 ढोको / ढोका ; दहिलो ;
町の門(入口)
गोपुर ; पुरतोरण ; पुरद्वार
門を閉じる 〔かんぬきで〕〔錠で〕
ढोका (/ गेट) बन्द गर्नु ;ढोकामा छेकबार (/ दहिलेठेलो) लगाउनु ;ढोकामा ताल्चा (/ ताला) मार्नु (/ लाउनु)
彼は門を幾つか取り付けた
उनले मूल ढोकाहरू बनाए ।
この門より内側では禁煙です!
गेटबाटभित्र पसेपछि सुर्ती तथा चुरोट खान सख्त निषेध गरिएको छ