UNOES日ネ辞書日本語⇄ネパール語辞書

文句

1. 〔語句〕 words; शब्दहरू ;〔表現〕 an expression; अभिव्यक्ति ;

2. 〔不満 / 言い分〕 dissatisfaction; discontent; असन्तोष ; असन्तुष्टी ; मान ;〔不平〕 a complaint; गनगन ; गुनासो ; पुकार / पुकारा ; अपवाद apawaad ;

  • 彼に対する文句

    उहाँको विरुद्ध गरेको गनगन

  • 文句ばかり言う人

    कचकचे (/ गनगने) मान्छे

  • 文句なしに文句のつけようのない

    /निर्विवाद ; विवाद हुन नसक्ने ; विलकुल साँचो

  • 文句を言う 〔苦情を言う〕~〔異議をとなえる〕〔非難する〕

    को गनगन (/ कचकच) गर्नु ;आपत्ति जनाउनु ;असन्तोष व्यक्त गर्नु ; सिकायत (/ गुनासो / आलोचना) गर्नु ; फत्फताउनु ;

  • その件については何の文句もない

    त्यो विषयमा मेरो कुनै आपत्ति छैन ।

  • 文句があった

    कम्पलेन (/ गुनासो) भयो ।

  • がたがたと文句を言うな

    कचकच (/ गनगन / खुनखुन / करकर) नगर् ।

  • いちいち文句を言うな

    हरेक कुरामा नकराऊ ।

  • おいなんの文句があるんだよ

    तैँले यसको बारेमा के असन्तोष भेट्टाएछस्

  • 上司が刺激したので彼は激しく文句を言い出した

    मालिकले उक्साएपछि ऊ तिनीलाई भुक्न थाल्यो ।

  • 上司はいつも彼の仕事で文句を言った

    हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थे ।

  • 彼らは私のことで文句を言った

    तिनीहरूले म विरुद्ध गनगन गरे । ; तिनीहरूले मेरो विरुद्धमा गनगनाए ।

  • いやあ君は何でいつも文句ばかり言うんだ

    हैनतिमी किन जहिले पनि गुनासो गर्छौ हाँ

  • しつこく他人の文句を言う

    अर्काको कुरा घरीघरी दोहोऱ्याउनु