UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔物体〕 a thing; थोक ; वंस्तु ; चीज ; कुरो , 複 कुरा(हरू) ; पदार्थ ;〔品物〕 an article; वस्तु ; सामान(हरू) ; चीज ;

  • 命を支える物

    हाम्रो जीवन धान्ने माध्यमहरू

  • 物が不足してきた

    अहिले वस्तुको (/ चीजबीचको) कमी छ ।

  • この手の物は品切れです

    यस प्रकारका सामान अहिले छैन ।

  • 物を大事にすることを知っている

    ऊ सामानको बचत गर्न जान्दछ ।

  • 何か黒い物が水に浮かんでいる

    कुनै कालो वस्तु (/ पदार्थ) पानीमा उत्रिदैछ ।

  • 何一つ残さないだろう 字:「一つの物すら残さないだろう」

    एउटै कुरा पनि छोडिनेछैन । *

  • 仕事してたんだ。それからラフルの家に物を持って行ったよ ’

    काममा । अनि एकछिन राहुलको घरमा सामान पुऱ्याउन गएको थिएँ ।

  • 彼は役に立たない物で物事を進めようとする

    तिनले अपर्याप्त साधनले काम पार लगाउन खोज्छन् ।

2. 〔所有物〕

  • 身の回りの物 (

    आफ्नो व्यक्तिगत सामान (/ थोक) ; नीजी चीज

  • 女物の靴

    लेडीजको (/ केटीको) जुत्ता

  • これは私(彼)の物だ

    यो मेरै (उसकै) हो । ; यो मेरो (उसको) सम्पत्ति हो ।

  • 声の太さからして子供の物ではなかった

    स्वरको गहिराई बच्चाको जस्तो थिएन । ; स्वर जति ठूलो थियो त्यो बच्चाकै थिएन ।

  • 彼のすべてを自分の物にしたかった

    उसले तिनको सबै कुरामाथि अधिकार जमाउन मन लाग्यो ।

  • 彼の死後資産は息子の物となった

    उसको मृत्युपछि सम्पत्ति छोराको अधिकारमा गयो ।

  • 彼が私に見せなかった物は何一つなかった

    तिनले मलाई नदेखाएको कुनै पनि थोक रहेन ।

3. 〔食物〕

  • 私は妻が作った物を食べます

    जे जे श्रीमतिले पकाउँछिन् त्यो त्यो म खान्छु ।

  • 心配で物がのどを通らない

    चिन्ताले खाने कुरा निल्न सक्दिनँ ।/ चिन्ताले मेरो भोक लग्यो (हरायो) ।

4. 〔品質〕

  • この紙は物がいい

    यो कागज राम्रो छ । ; यस कागजको गुणस्तर राम्रो छ ।

5. 〔物事〕 things; चीज ; चीजबीज ; काम ; कुरो (/ कुरा) ; कुराहरू ;

  • 今日の人の物の見方 ’’

    々आजको मानिसहरूको मनस्थिति (/ मनोभाव)

  • 彼は物をはっきり言わない

    उनले कुरा स्पष्टसँग भन्दैनन् । ; कठिन भाषामा उनले भन्ने कुरा लुकाएका छन् ।

  • 彼女はこれらすべての業を見て物が言えなくなった

    ती सबै देखेपछि उनी अवाक् भइन् ।

  • でもこの緑よりも美しい物が他にあるんです ’

    तर त्यो हरियालीभन्दा सुन्दर अरू पनि केही छ ।

  • 物の道理をわきまえている

    उहाँ कुरा बुझ्नुहुन्छ । ; के ठीक हो के ठीक होइन उसले जान्दछ ।

  • 物には順序がある

    जुन कुरामा (/ विषयमा) पनि क्रम हुन्छ ।

  • 当座は楽しい物ではなくむしろ辛い物だ

    हालको निम्ति मजाको हुँदैनतर दुःखको हुन्छ ।

  • 彼はもう少し物の分かる人かと思った 〔常識がある〕〔融通性がある〕

    ऊ एकदमै समझदार होला भन्ने मैले सोचेंको थिएँ । ; मेरो विचारमा ऊ निकै वुद्धिमान देखिन्थ्यो । ऊ निकै लचिलो होला भन्ने सोचेंको थिएँ ।

6. 〔文章〕

  • 彼は物を書くのが商売である

    ऊ पेसाले लेखक हो । ; उसको पेसा लेख्ने हो ।

  • 彼は生きるために物を書く

    जीविकाको निम्ति उसले पुस्तकहरू लेख्छ । ; ऊ कलमजीवी (/ मसीजीवी) छ ।