UNOES日ネ辞書日本語⇄ネパール語辞書

物語る

1. 〔話をする〕 tell; कथा भन्नु ;〔報告 / 説明をする〕 give an account of~; बताउनु ;

  • 彼は事故の一部始終を物語った

    उसले घटनाको सरुदेखि अन्तसम्म पूरै बतायो ।

2. 〔示す〕 show; देखाउनु ; संकेत गर्नु ; बताउनु ;

  • 彼女の生活様式から彼女が金持ちだと物語っている

    उसको रहनसहनको ढंगले उ धनी छे भन्ने कुरा सूचित गर्छ ।

  • 歴史がその真実さを物語っている

    इतिहास यसको गवाही छ ।

  • それはまさに歴史の明暗を物語っている

    यसले प्रष्टै इतिहासको दुःख र सुःखलाई (/ इतिहासको पक्ष र बेपक्षलाई) बताउँछ ।

  • あなたの行動はあなたについて何を物語っているか

    तपाईंका कामकुराले तपाईंबारे के बताउँछन्

  • この事実を真剣に考慮するならこうした事柄が私達に安心できる将来をもたらすことができないことを物語っていないだろうか

    यस तथ्यलाई मनन गऱ्यौं भने ती कुराहरूले हामीलाई भरपर्दो भविष्य त तुल्याउन सक्दैनन् भन्ने संकेत गर्दैन र