物事
1. things; कुरा ; चिज ; घटना ;
物事を苦にしない(する)
कुरा हलुकासित (गहनसित) लिनु
何でも物事には程がある
जुनै कुरामा पनि सीमा हुन्छ ।
私たちは何であれ関係する物事全ての事実を知らない
हामीलाई कुनै मामिलामा मुछिएको सबै तथ्य थाह छैन ।
彼は役に立たない物で物事を進めようとする
तिनले अपर्याप्त साधनले काम पार लगाउन खोज्छन् ।
連語
物事の
物事の進展進捗
/घटनाक्रम
物事の中心
कुराको चुरो
物事の調子はどうだい どうしようもないですがロヒトが物事をそのように見ないんですよ ’
तिम्रो कामकुरा कस्तो चल्दैछ खई के गर्नुरोहितले त्यसरी सोचिदिएन