UNOES日ネ辞書日本語⇄ネパール語辞書

物覚え

1. 〔記憶〕 memory; स्मृति ; सम्झना ; याद ;

  • 彼女は物覚えが良い

    उसले धेरै अघिका घटनाहरू सम्झन सक्छे ।

  • すっかり物覚えが悪くなった

    मेरो समझ शक्ति पूरै खराब भयो । ; मेरो धेरै बिर्सने बानी भइसक्यो ।

2. 〔学習〕

  • 学校では物覚えがよかった

    ऊ जब स्कूलमा पढ्थ्यो उसले सिकाइएको (/ पढाइएको) कुरा छिटो टिप्थ्यो (/ सिक्थ्यो) ।